१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

११ कक्षामा अध्ययनरत बिद्यार्थीद्वारा आत्महत्या, म्यासेजमा भेटियो रहश्य

१ आश्विन २०७४, आईतवार ०४:३८

असोज १, काठमाडौँ | काठमाडौँको सामाखुसीस्थित भवानी पेट्रोल नजिक एक जना बिद्यार्थीले होस्टलमै आत्महत्या गरेका छन् | 

मोर्गन कलेजमा ११ कक्षामा अध्ययनरत १७ बर्ष सुमन तामाङले ३ ताला माथि घरको छतमा डण्डीमा पासो लागाई आत्महत्या गरेका हुन् | मृतक तामाङ सिन्धुली नालापानीका हुन् | बसुन्धारा स्थिति मोर्गन कलेजमा अध्यनरत तामाङ सामाखुसीको प्यासन ब्वाइज होस्टलमा बस्दै आएका थिए | 


प्रहरीले सोसाइड नोट नभेटेपनि उनको मोबाइलमा एक संदेश फेला परेको छ | उनको मोबाइलमा भेटिएको म्यासेजको आधारमा प्रेम सम्बन्धका कारण उनले आत्महत्या गरेको बुझिएको छ | तामाङको मोबाइलमा संगीता भन्ने युवतीले म्यासेजमा लेखेकी छन् – ' किन के भयो ? किन त्यसो लेख्नुभयो ?', Please Don't do that.'  भन्ने सन्देश भेटिएको होस्टलका वार्डेन पुष्पराज पहराईले जानकारी दिएका छन् | उनका अनुसार पढाईमा मेहनती तामाङ कम बोल्ने स्वभावका थिए | सोमबारदेखि परिक्षा भएकाले सनिबार राति पौने १० बजेसम्म पढ्दै गरेका तामाङ राति हराएपछी साथीहरुले समेत खोजी गरेका थिए | राति नभेटिएका उनलाई आइतबार बिहान होस्टलकै छतमा झुन्डिएको अवस्थामा फेला पारिएको थियो |   

उनको आत्महत्याको बिषयलाई लिएर बिहानैदेखि सामाजिक संजाल फेसबुकमा 'आत्महत्यानै समस्याको समाधान होइन' भन्दै फोटोहरु ट्याग भाइरल भएका छन्  | 

- तश्विर: चन्द सिङ अदै /साझा सबाल 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह