२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

व्यक्तिगत मनोविमर्श कार्यक्रम सम्पन्न

२०७२, २२ पुष बुधबार ०३:२८

प्रभात सुवेदी/ पुस, बर्दिया ।  कालिका युवा समूह तथा सिविन नेपाल बर्दियाको आयोजनामो आयोजनामा कालिकामा व्यक्तिगत मनोसामाजिक विमर्श स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरिएको छ ।
bardiya
जिल्ला जनस्वास्थ्य कार्यालय बर्दियाको समन्वयमा श्री विद्या ज्योति उच्च माध्यमिक विद्यालय कण्ठपुरमा सञ्चालन गरिएको मनोसामाजिक मनोविमर्श सेवाबाट आज ६ जना महिला लाभान्वित भएका छन् ।

कार्यक्रममा मनोविमर्शदाता संगीता थापाले विमर्श सेवा प्रदान गर्नुभएको थियो । पौष २० गते आइतबार कालिका गाउँविकास समितिको वडा नं. १मा सामुदयायिक स्तरीतय मनोसामाजिक समस्या सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरिने सिविन बर्दियाले जनाएको छ ।

सिविन नेपाल बर्दियाले विगत लामो समयदेखि नै बालविवाह, यौनहिंसा, बेचविखन जस्ता मुद्दाहरुका सवालमा कार्य गर्र्दै आएको जिल्ला परियोजना अधिकृत प्रमेश बादेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन