असोज २, काठमाडौं । एकल महिलाहरुको मुख्य समस्या नागरिता रहेको छ । 

अक्सपानको सहयोमा मानव अधिकारका लागि महिला, एकल महिला समूहले आयोजना गरेको जन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज २, काठमाडौं । एकल महिलाहरुको मुख्य समस्या नागरिता रहेको छ । 

अक्सपानको सहयोमा मानव अधिकारका लागि महिला, एकल महिला समूहले आयोजना गरेको जन"/>

२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन पाउँदैनन् एकल महिलाले नागरिकता ?

२०७४, २ आश्विन सोमबार १२:३९


असोज २, काठमाडौं । एकल महिलाहरुको मुख्य समस्या नागरिता रहेको छ । 

अक्सपानको सहयोमा मानव अधिकारका लागि महिला, एकल महिला समूहले आयोजना गरेको जनचेतना कार्यक्रममा संखरापुर नगरपालिकाका मेयर सुर्वण श्रेष्ठले एकल महिलाका मुख्य समस्या भनेकै नागरिता भएको बताए । 

उनले भने- 'एकल महिलालाई नागरिता बनाउन निकै समस्या हुँदै आएको छ,' । हामीले सिफारिस त गरिदिन्छौ । तर कारणबश उहाँहरुले पाउनु हुदैन् । त्यसमा कतिपय समयमा महिलाले खुलेर कुरा राख्न नसक्नु त कुनै बेला अनावश्यक दुख दिने गरेको मेयर श्रेष्ठले बताए । 

त्यस्तै उपमेयर शुक्क्रलक्ष्मी श्रेष्ठले महिलाका लागि नगरपालिकाले सधै सहयो गर्ने बताइन् । उनले भनिन्- 'तालिम मात्र होइन् । त्यसलाई व्यवसाय पनि बनाउनु आर्थिक सहयोको लागि हामीले एउटा कोष स्थापना गरेका छौं,' । समूह बनाएर आउनुस हामी सहयोग गछौं । 

यसै गरि मानव अधिकारका लागि महिला, एकल महिला समूहकी महासचिव कुन्दा शर्माले महिलाले नागरिताले गर्दा धेरै कुराबाट बन्चित हुनुपरेको बताइन् । उनले भनिन्- 'नागरिकता के कसरी पाइन्छ भनेर आफुले पनि बुझनु अनि अरुलाई पनि बुझाउनुपर्छ । 

यहाँ नागरिता भएन् भने श्रीमानको सम्पतिमा हामीले आफ्नो हक जमाउन पाउदैनौ । नागरिता भनेको निकै आवश्यक कुरा हो । महिला र एकल महिलालाई नागरिकताका कारणले विभिन्न समस्या आउने गरेका छन् ।' त्यसरी आउने समस्यालाई समाधान गर्ने तपाईका साथमा हामी सधै रहने छौ', । संखरापुर नगरपालिकामा गरिएको कार्यक्रममा महिला दिदिबहिनीले विभिन्न समान राखेर स्टल पनि राखेका थिए भने जनचेतनामूलक नाटक पनि देखाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल