असोज २, पर्वत | दशैं र तिहारको लागि लक्षित गरी पोखरा लगिदैं गरिएका झण्डै ६० वटा भेडाच्याङ्ग्रा बाटोमा नै मरेका छन । 

पोखराका ब्यापारी प्रविण अधिका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज २, पर्वत | दशैं र तिहारको लागि लक्षित गरी पोखरा लगिदैं गरिएका झण्डै ६० वटा भेडाच्याङ्ग्रा बाटोमा नै मरेका छन । 

पोखराका ब्यापारी प्रविण अधिका"/>

२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दशैंका लागि मुस्ताङबाट ल्याउँदै गरेका १० लाख मूल्यका च्याङग्रा बाटोमै मरे

२०७४, २ आश्विन सोमबार १५:४८

असोज २, पर्वत | दशैं र तिहारको लागि लक्षित गरी पोखरा लगिदैं गरिएका झण्डै ६० वटा भेडाच्याङ्ग्रा बाटोमा नै मरेका छन । 

पोखराका ब्यापारी प्रविण अधिकारीले ल्याएका च्याङग्रा एउटै ट्रकभित्र जबरज्स्ती खाँदेका कारण मरेका हुन् । २२ लाखको लगानीमा १ सय ३० वटा भेडाच्याङग्रा ल्याए का अधिकारीका पर्वत आइपुग्दा ६० वटा मरेका हुन ।

च्याङग्रा मरेपछि अधिकारीको झण्डै १० लाख भन्दा बढीको लागनी डुबीसकेको छ । बाँकी रहेका अन्य च्याङग्रा पनि निकै अस्वस्थ अवस्थामा रहेका कारण थोरै मात्रै च्याङग्रा जीवित रहने  देखिएका छन् ।

जिल्ला पशु सेवा कार्यालय पर्वतका पशु चिकित्सक बिमल पौडेलका अनुसार चिसो ठाउँमा बसेका च्याङग्रालाई एक्कासी तल झार्दा यस्तो समस्या देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल