१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल आईडलको ग्राण्ड फिनालेमा जाँदै हुनुहुन्छ ? त्यसोभए यो पढ्नुहोस

४ आश्विन २०७४, बुधबार ०४:०३

चिसाङ शेर्पा/असोज ४, खोटाङ । कतारमा शुक्रवार हुन गईरहेको नेपाल आईडलको फिनालेमा दर्शकले मापसे सेवन गरेर आएको खण्डमा कार्यक्रम स्थलमा प्रवेशमा रोक लगाउने आयोजकले जनाएको छ ।

नेपाल आईडल ग्राण्ड फिनालेका आयोजक तथा स्वंयमसेवकले एक सुचना प्रकाशित गर्दै उक्त दिन कार्यक्रमको प्रवेशद्वारमा मापसे सेवन गरेको छ/छैन भन्ने चेक जाँच हुने भएकाले पहिला नै सचेत भएर मध्यपान तथा मदिराजन्य पदार्थ प्रयोग नगरी आउँन सुचनामा सबैमा आग्रह गरिएको छ । 

रोजगारीका लागी कतारमा रहेका करिब ५ लाख नेपालीको लागी बहु चर्चित रियालिटी सो आफु कार्यरत देशमा नै हुनु र हेर्न पाउनु अत्यन्तै महत्वपुर्ण कुरा भएकाले यो अवसर नगुमाउन आयोजकले सबैमा आग्रह समेत गरेको छ ।

नेपाल आईडलको फाईनल आउँदो शुक्रबार कतारको सनैयास्थित ग्राण्डमल सँगै रहेको एसियन टाउनको अम्फिथिएटरमा हुँदैछ । नेपाल आईडलका टप १२ प्रतिस्पर्धी सँगै नृत्यांगना तेरिया मगर, गायक हेमन्त राना, गायिका नलिना चित्रकार, हाँस्यकलाकार नारद खतिवडाको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह