२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

चालकको लापरबाहीले सवारीको ठक्करबाट चित्तलको मृत्यु

२०७३, २६ बैशाख आईतवार ०६:०१

chittalप्रभात सुवेदी/बैशाख २६, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत पश्चिम राजमार्गको रम्भापुर र ठेनीखोलाको बीचमा आज बिहान करिब ४.३० बजेको समयमा पूर्वबाट पश्चिम जाने सवारी साधनले चित्तलको भालेलाइ कुल्चेर मारेको छ ।

गति नियन्त्रणका लागी टाइम कार्डको प्रयोग भएता पनि अत्यन्त गैरजिम्मेवार तथा लापरबाही तरिकाले अत्यधिक गतिमा गाडी हाँकेका कारण यो घटना भएको निकुञ्जका संरक्षण अधिकृत रमेश कुमार थापाले बताए ।

सवारीको तीब्र ठोकाइका कारण उक्त चित्तलको मुटु, कलेजो, फोक्सो लगायतका अङ्गहरू निकै परसम्म उछिट्टिएर गएका छन् । चालक तथा सवारीको पहिचान गरि दोषीमाथि कार्वाही गर्न आवस्यक अनुसन्धान कार्य भईरहेको अधिकृत थापाले जानकारी दिए ।
तस्वीर : रमेश थापाकाे फेसबुकबाट ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन