२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

राष्ट्र निर्माता पुथ्वीनारायण शाहको सम्झना

२७ पुष २०७२, सोमबार १३:४५

पुस २७, बाँके ।  आज राष्ट्र निर्माता पुथ्वीनारायण शाहको सम्झना गरिंएको छ । शाहको २ सय ९४ औं जन्मोत्सव तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपालगन्जमा पनि विभिन्न कार्यक्रम गरी सम्झना गरिएको छ ।

जन्मोत्सवको अवसरमा नेपाल विद्वत परिषद् बाँकेले राष्ट्र निर्माताको योगदान विषयक विचार गोष्ठी सम्पन्न गरेको छ । गोष्ठिमा बोल्नै बक्ताहरुले पृथ्वीनारायण शाहले नेपाललाइ एकीकरण गरी लगाएको गुनलाइ भुल्नु गलत हुने बताएका छन् । परिषद्का बाँके अध्यक्ष दिपकबहादुर सिंहले कार्यक्रममा शाहको सम्झना तथा राष्ट्र निर्माणमा पु¥याएको योगदानको चर्चा गरिएको जानकारी दिनुभयो ।

त्यस्तै पृथ्वी जयन्तीकै अवसर राप्रपा नेपाल बाँकेले नेपालगन्जको त्रिभुवन चोकमा औपचारिक कार्यक्रम सम्पन्न गरेको प्रचार प्रसार संयोजकश्रीधर सुवेदीले जानकारी दिए । पछिल्ला वर्षहरुदेखि सरकारले दिवसका अवसरमा औपचारिक कार्यक्रम गर्न छाडेपनि जनस्तरबाट पृथ्वीनारायण शाहको सम्मान र सम्झनामा विभिन्न कार्यक्रम हुने गरेका छन् । त्स्तै वेलुका दिप प्रज्वलन समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव