१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काभ्रेको महाभारतलेकमा दुर्घटना, ७ जनाको मृत्यु, उद्दारमा कठिन

१० आश्विन २०७४, मंगलवार ०८:४३

असोज १०, काभ्रे | काभ्रेमाको रोशी गाउँपालिकामा पर्ने महाभारतलेकमा बोलेरो दुर्घटना हुँदा चालक सहित ७ जनाको मृत्यु भएको छ ।

आज बिहान करिव ७ बजे भएको उक्त दुर्घटना केहि घण्टापछी मात्र थाहा भएको काभ्रेबाट भिम लामाले साझा सबालला बताए । १७ जना यात्रु बोकेको बा ११ च ९५५६ नम्बरको बोलेरो उकालो चढ्ने क्रममा ब्याक भई सडकबाट करिब ५०० मिटर भिरमा खसेको छ । मृतकहरुको उद्दारमा कठिनाई भएको छ भने दुर्घटना हुनु अघिनै हट्ने क्रममा  गाडीबाट हाम्फालेका ५ जनाले भने ज्यान बचाउन सफल भएका छन् । दुर्घटनाबाट घाइते भएका थप ४ जनामध्ये १ बालकलाई उद्दार 

गरि उपचारका लागि पठाइएको छ । 

भिरमा रहेकाले प्रहरीहरुले मृतकहरुको उद्दार गर्न सकेका छैनन् भने तालिम प्राप्त सैनिकहरुलाई उद्दारको लागि खबर गरिएको छ । 

थप तश्विर हेर्नुहोस् 





तश्विर: भिम लामा / काभ्रे 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा