२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

बिस दिन पछि पाए आगलागी पिडीतले राहातको महशुस

२२ पुष २०७२, बुधबार ०९:५३

दान बहादुर बुढा/ पुस, मुगु ।  मंशिर २७ गते मुगु जिल्लाको गमभेगको पिना गाँउ बिकास समितिको बडा नम्बर ४ झायारी गाँउमा आगलागी पिडीतले बिस दिन पछि राहात एक सस्था बाट केही राहात पाउदा राहातको महशुस गरेका छन ।

पिना गाँउ बिकास समितिको बडा नम्बर ४ झायारी गाँउमा सात घर जलि पूर्ण नष्ट भएक पछि जिल्ला मा रहेको दैबिक प्रकोप उदार समितिले आगलागी पिडीतलाई राहात नउपलब्ध नगरायदै यू एमएन मुगु कलस्टरको आर्थिक सहयोग ग्रामीण सामुदायक सहयोग सस्था मुगुको पहलमा आगलागी पिडीतलाई चामल ,नुन ,कम्बल र तेल राहात बितरण गरेको छ ।
mugu 1
आगलागी कसरी भएकोहो भन्ने अहीले सम्म कारर्ण खुल्न सकेको छौन् । सात घरको आगलागी बाट अन्दाजि १० लाख १८ हजार भन्दा बढी क्षेती भएको प्रहरी चैकी पिनाले प्रहरी मुचुल्कमा जनाएका छन ।

आगलागी भएको जानकारी का साथौ कार्यालयमा निबेदन प्राप्त भएपछि आफुहरुले सहयोगकालागी यू एम एफ कलस्टर मुगुसंग समन्वयमा राहात बितरण गरेको ग्रामीण सामुदायक सहयोग सस्था मुगुका कार्याक्रम संयोजक बाँसु रावलले जानकारस् गराउनु भएको छ ।
बर्खाभरी कमाएको अन्न बाली कोदो,धान ,जै,गहँु ,सिमी लागएतको अन्न बाली घर भित्र राखीएको अन्न जलेर नष्ट भईसकेको छ के गरेर जहान परीवार पाल्लने भन्दौ आगलागी पिडीत रामदेबि रावलले बताईन् ।

यू एम एन कलस्टर मुगका अधिकृत नेत्र बहादुर शाहीले आफ्नो संस्थाको बिपद तथा प्रकोप ब्यावस्थापवका लागी रहेको कोषबाट तत्कालकोलागी पिडितहरुलाई राहात सोरुप प्रति घर धुरीलाई छ हजार तिन सय अथवा कम्बल १ थान ,चामल ३० के.जी ,तेल १ लिटर सम्मको राहात दिईएको जानकारी शाहीले जानकारी दिईएका छन ।
ग्रामीण सामुदायक सहयोग सस्था मुगुका अध्क्षय बलराम साहानिका अनुसार राहातकोलागी बिभिन्न निकायामा पहल गर्ने समेतको जानकारी पिडीतलाई जानकारी गराउनु भएको छन ।

mugu 2

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव