२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

संबिधान बारे थाहाँ छैन मुगाली गाँउ बस्तीका जनतालाई

२२ पुष २०७२, बुधबार ११:५५

दान हादुर बुढा/ पुस २२, मुगु । नेपालको संबिधान २०७२ घोषर्णा भएको एक सय छ दिन पुगी सक्दा पछि मुगु जिल्ला गाँउ बस्तीका जनतालाई संबिधान बारे थाहानै छौन ।

मुगु जिल्लामा रहेको कुल जनसंख्या ५५हजार २ दई सय भन्दा बढी जनता मध्य ३० प्रतिशत जनसंख्यालाई मात्र संबिधानको बारेमा थाहा भएको अनुमानित रहेको छ ।दुर दराज गाँउ बस्तीका जनाताहरुले संबिधान कालो खैरो हरीयो ठूलो वा सानो हुन्छ थाहाँनै छन । धौनकोट गाँउ बिकास समिति बडा नम्बर ८ हितबाडाका रत्नपति टमटा बताउ छन ।

सरमुकाम गमगढीमा जिल्ला बिकास समिति मुगुले आयोजना गरीएको नेपालको संबिधान जनाताको संबिधान नजताको संबिधान जनताकै माझमा जानताको राष्टिय प्रचार प्रचार अभियान कार्याक्रम संन्चालन गरीएको भएतापनि उक्त कार्याक्रमा सहभागीताको बारेमा प्रचार प्रचार कम भएको देखीन्छ ।

संबिधानको बारेमा प्रचार प्रचार कार्याक्रममा जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुख ,सरकारमा रहेका जिल्ला स्तिरीय राजनैतिक दलहरुका प्रमुखहरुको उपस्थिति समेत कम भएको देखिन्छ भने दौनिक आफ्नो रोजिरोटी कमाई गरी दिन गुजारा चलाउने जनातालाई केथाछ संबिधान सभाको बारे । संबिधानको बारेमा जनतामाझ पु–याउनकोलागी योस्तो झारो टारने हिसाबले लिनुहुदौन केही प्रभाब कारी हिसाबले कार्याक्रम गनु प्रर्ने शुझाब दिदै संबिधानको बारे जानकारी र्पूव शिक्षा राज्य मन्त्री हस्त बहादुर मल्ले बताएका हुन ।

संबिधान सभाको बारे संबिधान सभाका सदस्य तथा मुगु जिल्लाका संसद मोहोन बानियाँले नेपालको संबिधान योमुलुकको भन्दा उच्च राम्रो संबिधान हो महिला,दलित ,जनजति ,आदीबासी,मुस्तीम ,अल्पसंस्या लगाईत बिभिन्न बर्ग जातजातिलाई समेटीएको संबिधान रहेको बताउदौ माओवादी बाट फुटेर गएको बाबुराम भट्टइराईको नयाँ शक्रीले मदेशिदललाई उकासेर आन्दोलनमा ल्याएको छ संबिधानलाई कार्यानयनमा अपरोध गर्ने शक्रि बिच मुकाबेला गर्ने अबस्था आएको छ भन्दै संबिधानको बारे संबिधान सभाका सदस्य बानियाँले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव