कात्तिक २, काठमाण्डौ । आज तिहारको तेश्रो दिन लक्ष्मी पुजा, झिलिमिलि बत्तिको पर्व । आज देशभर धनकी देवी लक्ष्मी पुजाआज्ञा गरि यो पर्व मनाइदै छ । 

ति"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २, काठमाण्डौ । आज तिहारको तेश्रो दिन लक्ष्मी पुजा, झिलिमिलि बत्तिको पर्व । आज देशभर धनकी देवी लक्ष्मी पुजाआज्ञा गरि यो पर्व मनाइदै छ । 

ति"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धनकी देवी लक्ष्मीको पूजा आजा गरि आज लक्ष्मीपूजा मनाइँदै

२ कार्तिक २०७४, बिहीबार ०१:५०

कात्तिक २, काठमाण्डौ । आज तिहारको तेश्रो दिन लक्ष्मी पुजा, झिलिमिलि बत्तिको पर्व । आज देशभर धनकी देवी लक्ष्मी पुजाआज्ञा गरि यो पर्व मनाइदै छ । 

तिहारको सबैभन्दा महत्वपूर्ण दिनको रुपमा हेरिने यस दिन आज घरदैलो सफा गरेर समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरिँदैछ । चार रात्री मध्येको एक रात्री सुख रात्रीको दिनको रुपमा समेत पूजाआज गर्ने प्रचलन रहेको छ । त्यस्तै आज आफ्नो व्यवसाय हुनेहरुले समेत आफ्नो व्यावसायिक सफलताको कामना गर्दै कार्यालयमा पुजाआजा गर्ने गर्दछन् । 

आज साँझ घरको सरसफाई गरी मुलढोकादेखि पूजा कोठासम्म चालको पिठोबाट लक्ष्मीको प्रतिकात्मक पाइला बनाएर झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ । अँध्यारोमा लक्ष्मीको बास नहुने मान्यताअनुसार घरघरमा दीपावली गरिन्छ । दीपावलीपछि घरको पूजा कोठामा आफूसँग भएका सुन चाँदीका गरगहना, नगद तथा फलफूल राखेर धनकी देवी लक्ष्मीको धुमधाम पूजाअर्चना गरिन्छ । लक्ष्मी पूजाका दिन घरमा लक्ष्मीको बास भए वर्षभरि आथिर्क संकट नपर्ने जनविश्वास रहिआएको छ । लक्ष्मी पूजा सकेपछि घरघरमा हर्षोल्लासपूवर्क भैलो खेल्ने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन