कर्ण चन्द | कात्तिक २, डोटी | डोटीको बड्डीकेदार गाउँपालिकामा बसस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ  । जिल्ला कै जोरायल गाउँपालिकामा दुर्घटना भएको&n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कर्ण चन्द | कात्तिक २, डोटी | डोटीको बड्डीकेदार गाउँपालिकामा बसस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ  । जिल्ला कै जोरायल गाउँपालिकामा दुर्घटना भएको&n"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोटीमा फेरी दुर्घटना, तीन जनाको मृत्यु (तश्विर सहित)

२०७४, २ कार्तिक बिहीबार ०७:४९


कर्ण चन्द | कात्तिक २, डोटी | डोटीको बड्डीकेदार गाउँपालिकामा बसस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ  । जिल्ला कै जोरायल गाउँपालिकामा दुर्घटना भएको  तीन दिन पछि फेरी अर्को दुर्घटना भएको हो । 

डोटीको बड्डीकेदार गाउँपालिका वडा नम्बर दुई खड्यौली स्थित सुनालेबाट घनगढी तर्फ जाँदै गरेको सुदुरपश्चिम यातायातको ना.३ ख. ५६४८ नम्बरको यात्रुबहाक बस दुर्घटना हुदा तीन जनाको मृत्यु भएको हो । बिहान १० बजेतिर भएको दुर्घटनाबाट २१ जना यात्रु घाईते भएका छन् ।

मृत्यु हुनेमा बड्डीकेदार–४ भुजाली बस्ने बर्ष ४७ का जगदिस चन्द र बड्डीकेदार–४ रोल बस्ने बर्ष ३५ की मिनादेवी पुनमगर रहेका छन् । त्यसैगरी अर्का मृत्यु हुनेमा सो ठाउँका लोकेन्द्र जेठाराकी तीन बर्षिकी छोरी पुष्पा कुमारी जेठारा रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक शिबबहादुर सिंहले जानकारी दिनु भएको छ ।  दुर्घटना पछि बस चालक भने फरार रहेका छन् । घाईते हुनेहरु मध्ये चार जनाको अवस्था गम्भीर रहेको छ ।

घाईते हुनेहरुमा बोगटान गाउँपालिका वडा नम्बर २ केदारअखडा, बड्डीकेदार गाउपालीका वडा नम्बर ४ मान्नाकापडी र सोही गाउपालिका वडा नम्बर ५ लानाकेदारेश्वरका रहेकाछन् । घाईतेहरुलाई अहिले कर्णाली यातायातको ना.४ ख. ६५५२ नम्बरको बसमा उपचारको लागि धनगढी तर्फ लगिएको प्रहरीले जानकारी दिएको छ । बस सडकबाट १५० मिटर तल खसेको थियो । के कारणले दुर्घटना भएको हो भन्ने खुल्न नसकेको भएपनि कच्ची सडक भएका कारण दुर्घटना भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म