२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीको एक लजमा महिलाको रहश्यमय मृत्यु, श्रीमान बताउने व्यक्ति पक्राउ

२०७४, १८ मंसिर सोमबार ०५:४७

सरोज यादव | मङ्सिर १८, सर्लाही | सर्लाहीको एक लजमा एकजना महिलाको मृत्यु भएको छ । मलंगवा स्थित सिम्रिक लजको एक कोठामा महिलाको रहस्यमय मृत्यु भएको हो ।

गत मंसिर १५ गते शुक्रवारदेखि दिपक दहाल भन्ने ब्यक्ति श्रीमान्–श्रीमती बताएर सिम्रिक लज मलंगवामा बस्दै आएको थियो ।


शुक्रबार काठमाडौंबाट आएका दहाल आफुहरु बिशेष कामले मलङ्वा आएको बताउदै बस्दै आएको थियो ।

तर, अचानक आईतबार विहान दहालसंगैं एउटै कोठामा बस्दै आएको महिला मृत अवस्थामा भेटिएपछि श्रीमान् बताउने दहाललाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

मृत्युका कारण अहिलेसम्म पता लागेको छैन । तर अनुसन्धान कार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल