२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

बाल क्लव गठन

२०७३, २४ बैशाख शुक्रबार १३:०३

बैशाख २४, रुकुम । रुकुमको नुवाकोट ३ मा रहेको हिमालय जनता उच्च मावि नुवाकोटडाँडामा बालक्लव गठन गरिएको छ ।

गाउँ बाल सञ्जालको सहिजकरणमा झरना ओलीको अध्यक्षतामा २३ सदस्यीय बाल क्लव गठन गरिएको हो । वाल क्लवको उपाध्यक्षमा लक्ष्मी ओली, सचिव लोकेन्द्र ओली, सह सचिव प्रेमिका पुन र कोषाध्यक्षमा जमुना खड्का रहनुभएको छ ।

क्लवको शिक्षक प्रतिनिधिमा चन्द्र वहादुर केसी रहेको बताईएको छ । गाउँ बाल बञ्जालका अध्यक्ष बलवावु देवकोटाको अध्यक्षतामा भएको बालक्लव गठन कार्यक्रमको संचालन प्रताप धितालले गर्नुभएको थियो । कार्यक्रममा बाल सञ्जालका पदाधिकारी, शिक्षकहरुको पनि सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन