२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

एमाओवादी प्वाङ ७ को वडा सम्मेलन सम्पन्न

२०७३, २४ बैशाख शुक्रबार १३:०३

बैशाख २४, रुकुम । एकीकृत नेकपा माओवादी प्वाङ ७ को वडा सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनबाट हस्तवहादुर खड्काको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा मनकुमारी विक, सचिव टलक वहादुर झाक्री, सह सचिवमा देविलाल झाक्री र कोषाध्यक्षमा हर्क झाक्री रहनुभएको छ ।

सम्मेलनले भोली हुने गाउँ सम्मेलनमा सहभागीताका लागी १० जना प्रतिनिधि र ५ जना प्रर्यवेक्षक पनि छनौट गरेको छ । जेष्ठ सदस्य मोती विकको अध्यक्षतामा भएको सम्मेलनमा गाउँ सम्मेलन आयोजक समिति संयोजक चन्द्रराज झाक्रीको प्रमुख उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा