२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धनुषामा टाटा सुमो दुर्घटना हुँदा ६ को मृत्यु, ४ जना घाइते

२०७४, १३ माघ शनिबार ०२:२८

माघ १३, धनुषा । काठमाडौँबाट झापाका लागि छुटेको टाटा सुमो धनुषामा दुर्घटना भएको छ ।

शनिबार बिहान धनुषाको गणेशमान चारनाथ ८ पोर्तहा भन्ने ठाऊँमा बा ९ च ३३१४ नम्बरको टाटा सुमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ४ जना घाइते छन् ।

दुर्घटनमा मृत्यु हुनेमा विराटनगरका वर्ष ४५ की शारदा रेग्मी दाहाल, विराटनगरकै वर्ष ३२ का प्रल्हाद न्यौपाने, खोटाङ निर्मलडाँडाका वर्ष २७ का ज्ञानबहादुर चौहान, मोरङ लेटाङ ८ का वर्ष ४० का खेमकुमार रानामगर, संखुवासभा धर्मदेवी वडा न ९ का २९ वर्षका नयाराज जिमी र पाँचथर रवि छ का वर्ष ३१ का प्रनिता राई रहेको डिएसपी प्रविन धितालले बताए ।

घाइतेहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ