२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैतडीका युवा र अधिकारकर्मीले गरे सिरिया नरसंहारको बिरोध

२०७४, १५ फाल्गुन मंगलवार १६:२०

नरी बडु/फागुन १५, बैतडी । सिरियामा भएको नरसंहारको बैतडीका मानव अधिकारकर्मि र युवाहरुले विरोध गर्दै बालवालिका, महिला र निर्दोष नागरिकहरुको हत्या र दमनको बिरोध गरेका छन् ।


मंगलबार साँझ बैतडी जिल्लाको सदरमुकाम गोठलापानी चोकमा इन्सेक, रेडक्रस, युएनएफपीए, युवा समिती, बाल अधिकार सञ्जाल, पत्रकार र आम सर्वसाधारणहरुले बिरोध रभा गरेका हुन् ।

मानवताका नाताले विश्वका हरेक नागरिकहरुले सिरियाका बालवालिका, महिला र निर्दोष नागरिकहरुको हत्याको बिरोध गर्नुपर्ने अधिकारकर्मिहरुको भनाई छ ।

बालवालिका भविश्यका कर्णधार भएकाले उनिहरुको दमन चाहे विश्वको जुनसुकै मुलुकमा भएपनि रोक्नुपर्ने जिल्ला बाल सञ्जाल बैतडीकी अध्यक्ष निशा भट्टको भनाई छ ।

मानवताका नाताले सिरियामा भएको नरसंहारको बिरोध गर्नुपरेको जिल्ला युवा समितिका अध्यक्ष सन्तोश जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने