नेपालमै पहिलोपटक आयोजना गरिएको नेपाल सिइओ अवार्डको उपाधि बिद्यु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नेपालमै पहिलोपटक आयोजना गरिएको नेपाल सिइओ अवार्डको उपाधि बिद्यु"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालकै पहिलो सिइओ अवार्ड कुलमान घिसिङ्गलाई प्राप्त

२ चैत्र २०७४, शुक्रबार ११:२१

चैत्र २, काठमाडौँ | नेपालकै पहिलो सिइओ अफ दि इयरको उपाधि कुलमान घिसिङ्गले पाएका छन् ।


नेपालमै पहिलोपटक आयोजना गरिएको नेपाल सिइओ अवार्डको उपाधि बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङ्गले जित्न सफल बनेका हुन । बुधबार बिजनेश प्लस टेलिभिजनले काठमाण्डौमा आयोजना गरेको सिइओ सम्मेलनमा ८ बिधामा अवार्ड वितरण गरिएको छ ।

सिइओ अफ दि इयरसहित पपुलर सिइओ अफ दि इयर र सिइओ अफ दि इयर पब्लिक सेक्टरको उपाधिमा कुलमान घिसिङ्गले जितेका हुन् । सिइओ अफ दि इयर योगमा इसेवाका अगजर अलि, सिइओ अफ दि इयर वोमनमा द्धारिका होटलको सञ्चालिका अम्बिका श्रेष्ठ, सिईओ अफ दि इयर एसएमईमा पोखराकि महिला उद्यमी र सिइओ अफदि इयर प्राइभेट सेक्टरमा बुद्ध एयरका प्रमुख वीरेन्द्र बस्नेतले जितेका हुन । जुरी च्वाइस अवार्ड भने तिलगंगा आँखा अस्पतालका चिकित्सक डा.सन्दुक रोइतलाई प्रदान गरिएको छ । 

अवार्ड समारोहको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ