सुनको भाउ बढ्यो

Posted on: 22 Mar, 2018

चैत ८,काठमाडौं ।  आज सुनको भाउ  तोलामा ५ सय रुपैयाँ बढेको छ ।

सुन आज तोलाको ५७ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार हिजो तोलाको ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेको हो । 

यस्तै चाँदी पनि तोलामा १० रुपैयाँ बढेर तोलाको ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!