५ महिना पछि दुनै बजार "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

५ महिना पछि दुनै बजार "/>

२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोल्पा: बजार अनुगनमा ११ बर्ष पहिले बनेका बस्तुको भेटिए

२०७४, ८ चैत्र बिहीबार १२:३०

टेकबहादुर शाही/चैत्र ८, डोल्पा । डोल्पाको सदरमुकाम दुनैमा रहेको बजार अनुगमन गर्दा ११ बर्ष पहिले बनेका खाद्य बस्तु भेटिएका छन ।


५ महिना पछि दुनै बजार अनुगमन गर्दा यस्ता खाद्य बस्तु भेटिएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।

 सहायक प्रमुख जिल्ला अधिकारी बम बहादुर केसीको नेर्तत्यवमा गएको बजारमा अनुगमनको टोलीले  ११ बर्ष पहिले बनेका बस्तुहरु बरामत गरि नष्ट गरे केसिले जानकारी दिएका छन । अंग्रेजी मिति २००७ सालमा बनेको सेम्पु लागयत अन्य खाद्य बस्तुहरु फेला परेको र सबै बरामत गरि नष्ट गरेको बताए ।


  बजारमा रहेका पशल, होटेल मेडिकल ,अन्य सबै व्यबसायको अनुगमन गर्दा मिती गुज्रेका विभिन्न बस्तुहरु गरेर करिब १ लाख ५० हजार बराबरको बस्तुहरु को नस्ट गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए । उनका अनुसार मिती गुज्रनेमा बढी पेय पदार्थ, मसला जन्य , श्रृन्गारिक बस्तु , चिया पत्ती चाउचाउ विस्कुट हरु रहेका बताए । 


५ महिना पछि दुनै बजार का ५२ वटा पशल तथा होटेलहरुको अनुगमन गरिएको छ । प्रशासन, उद्योग बानिज्य संघ,कोलेनिका,सुरक्षा कर्मीले अनुगमन गरेको सहायक प्रमुख जील्ला अधिकारी बम बहादुर केसीले जानकारी दिए । 

डोल्पामा म्याद गुज्रिएका खाद्य तथा अन्य दैनिक उपभोग्य बस्तुहरु नेपालगञ्ज देखि जाजरकोट हुदै जाने गरेकोले नेपालगञ्ज र जाजरकोटमा नै म्याद चेकजाच गरिनु पर्ने उद्योग बाणिज्य संघ डोल्पाको माग रहेको छ । उपभोक्ताहरु भन्छन म्याद गुज्रेका र केहि महिना म्याद बाकि रहेका दैनिक उपभोग्य सामानहरु डोल्पा पठाउने गरेका छन । 


डोल्पालाइ म्याद गुज्रेका सामान थुपार्ने खाडल बनाएको उपभोक्तको आरोप छ । अब नियमित रुपमा अनुगमन हुने र उपभोक्ताको अधिकार हनन हुन नदिने प्रमुख जिल्ला अधिकारी थापाको दावी रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला