२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

युवासंघको आयोजनामा पर्वतमा प्याराग्लाईडिङ हुने

२३ पुष २०७२, बिहीबार १४:३२

पुस २३, पर्वत । पछिल्लो समयमा पर्यटकीय गन्तव्यस्थान बन्दै गएको पर्वतमा एक पछि अर्को पर्यटकलाई लोभ्याउने कार्य हुन थालेका छन् ।

नेपालकै लामो झोलुङ्गे पुलको जिल्लाको उपाधी पाएको पर्वत जिल्लामा आन्तरीक तथा बाह्य पर्यटक भित्राउनको लागि विभिन्न कार्यक्रमहरु हुन थालेका छन् । यसैविच पर्वतमा रहेका पर्यटकीय स्थललाई चिनाउनको लागि तथा जिल्लामा रहेको पर्यटकीय स्थलका प्रचारप्रसार गरी जिल्लालाई पर्यटकीइ गन्तव्य स्थान बनाउनको लागि युवासंघको आयोजनामा पर्वतमा प्याराग्लाईडिङ हुने भएको छ । पर्बत पर्यटनलाई टेवा पुर्याउन युबा संघ नेपालले कु.न.पा (६ दुर्लुङ सल्यानको डाडा बाट प्यराग्लाइडिग गर्ने भएको हो ।

ब्लु स्काइ प्याराग्लाइडिग पोखरा को प्राविधिक सहयोग तथा उद्योग बाणिज्य संघ पर्वतको पहलमा सल्यान को डाडा बाट प्यराग्यालाइडिग उडाइने युवासंघका उपाध्यक्ष थमनारायण पौडले जनाए । जिल्ला प्रशासन कार्यलय पर्बत ले अनुमती दिइ सकेको तथा पोखरा बिमानस्थल सग अनुमति लिने काम भैरहयको र अनुमति पाएमा पुष २५ गते कुश्मा बजार को आकश मा पहिलो पटक स्थानिय युबा समेत उड्ने छ्न । लाइसेन्स प्राप्त पाइलट सगै पर्बत मै पहिलो पटक स्थानिय युबा प्यराग्यालाइडिग उड्ने छन । सल्यान को डाडा बाट उडान भरेर शसस्त्र प्रहरी बल चन्डिका गण को खेल मैदान मा अवतरण हुने छ ।

प्याराग्याईडिङमा उडेर कुश्मा बजारको पर्यटकीय स्थहरु हेर्नको लागि चाहानेलाई अबसर दिइने युवा संघले जनाएको छ । पनि पोखरा मा अन्तरास्ट्रिय बिमानस्थल बन्ने भए पछि सराङ्कोट को प्याराग्यालाइडिग बिस्तापित हुदै छ तसर्थ यो खेल पर्बत मा सुरुवात गर्न सक्ने हो भने पर्बत पक्कै पर्यटनको रोजाइ को पहिलो गन्तब्य बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव