2026-06-17 12:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपराध महाशाखाका एसएसपी लोहनी हटाइए

2018-04-05

चैत्र २२ काठमाडौं | गृह मन्त्रालयले महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनीलाई हटाएको छ। सुन तस्करी प्रकरणमा सनम शाक्यको हत्या अनुसन्धानमा गम्भीर लापरबाही गरेको प्रारम्भिक छानबिनमा खुलेपछि उनलाई हटाइएको हो। 

तस्करीको साढे ३३ किलो सुन लुकाएको आरोपमा शाक्यको हत्या भएको थियो। महाशाखाले हत्यामा संलग्न ४ जनालाई पक्राउ गरेपछि मुख्य सुन तस्करहरुलाई जोगाएको आरोप लागेको छ। 

गृह मन्त्रालयले सहसचिव ईश्वरचन्द्र पौडेलको संयोजकत्वमा छानबिन गरेको थियो। छानबिनकै अधारमा उनको सरुवा गरिएको हो। 

महाशाखाका अन्य प्रहरी अधिकारीमाथि छानबिन चलिरहेको छ। महाशाखामा लामो समयदेखि घुमुवाका रुपमा कार्यरत प्रहरीको सुन तस्करहरुसँगको हिमचिमका कारण अनुसन्धानमा चलखेल भएको स्रोत बताउँछ। 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड