Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

राजपाका केन्द्रीय सचिव तेन्जी लामाको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>जेठ २५ काठमाण्डौ |</b> राष्ट्रिय जनता पार्टीका केन्द्रीय सचिव तेन्जी लामाको बिहीबार साँझ करेन्ट लागेर मृत्यु भएको छ ।&nbsp;<br></p><p>इटहरी २० तरहरास्थित आफ्नै घरको बाथरुममा नुहाउने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए । घाइते लामाको उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान लैजाने क्रममा बाटैमा मृत्यु भएको तरहरा प्रहरीले जानकारी दिएको छ ।</p><p>लामाको शव बिपि प्रतिस्ठानमा राखिएको छ । उनको दाहसंस्कारका लागि पार्टीका बिभिन्न जिल्ला स्तरीय नेताहरुको उपस्थिती भइसकेको छ ।</p>