२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

नव प्रतिभाको योजना तर्जुमा गोष्ठी सम्पन्न

२२ पुष २०७२, बुधबार ०३:३१

कमल पौडेल/ पुस, बागलुङ (खर्वाङ) । नव प्रतिभा वचत तथा ऋण सहकारी संस्था लिमिटेड दगातुन्डाडा ७ खर्वाङ, बागलुङको योजना तर्जुमा गोष्ठी खर्वाङमा सम्पन्न भएको छ । सनिवार भएको गोष्ठिले आगामी वर्षको लागी केहि योजनाहरु साधारण सभामा प्रस्तुत गर्ने गरि तयारी गरेको छ ।
baglung
सहकारिले यस वर्ष देखि शेयर महिला सदस्य सुत्केरी हुँदा २ वच्चा सम्मको लागी सुत्केरी पोषण भत्ता उपलब्ध गराउने, नियमित वाल वचत गर्ने बालवालीकाले संस्थाको शेयर खरिद गर्दा सदस्यता शुल्कमा छुट दिने, ऋण प्रयोजनको लागी जग्गा धितोको क्षेत्र वढाउने, समयमा ऋण असुली नगर्ने सदस्यहरुका साँक्षिवाट ऋण असुलीको प्रक्रिया अगाडि वढाउने, दृघकालिन वचत योजना सुरु गर्ने लगाएतका निर्णय गरेको र आगामी साधारण सभावाट पास गरि कार्यान्वयन गर्ने सहकारीले जनाएको छ ।

गोष्ठिमा सहकारीका प्रवन्धक दुर्गा अर्यालले ६ करोड ३९ लाख ४१ हजार २ सय ७ वरावरको आय व्याय विवरण जानकारी गराउनु भएको थियो । गोष्ठीमा दगातुन्डाडा गाविसका सचिव एवं अध्यक्ष खिमराम शर्मा, निवर्तमान अध्यक्ष मित्र वहादुर पुन, दगातुन्डाडामा क्रियाशिल राजनैतिक दल, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधि, सहकारीको कार्यसमिति तथा विभिन्न उपसमितिका पदाधिकारी तथा सदस्यहरु, र सक्रिय शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम अध्यक्ष विष्णु प्रसाद खरेलको अध्यक्षता, उपाध्यक्ष होमनाथ अर्यालेको स्वागत मन्तव्य तथा सचिव दुर्गादत्त अर्यालको संचालनमा सम्पन्न भएको थियो । (फोटो एटेज गरिएको छ)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव