२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

माथिल्लो गिरौदि खोला लघु जलविद्युत परियोजनाको पनि दोश्रो साधारण सभा सम्पन्न

२२ पुष २०७२, बुधबार ०३:३२

कमल पौडेल/ पुस, बागलुङ (खर्वाङ) । माथिल्लो गिरौंदि खोला लघु जलविद्युत परियोजना शिसाखानी बागलुङको दोश्रो साधारण सभा सनिवार शिसाखानीमा सम्पन्न भएको छ । साधारण सभामा वोल्ने अधिकाशं वक्ताहरुले समिति र उपभोक्ता विच सुमधुर सम्वन्ध हुनु पर्ने, परियोजनालाई नाफा मुखि वनाउनु पर्ने लगाएतका धारणा राखेका थिय ।


कार्यक्रममा परियोजनाका सचिव चुरा वहादुर पुन, उपभोक्ता गोपीराम काउचा, लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिय । सभामा परियोजनाका कोषाध्यक्ष प्रेम घर्तिले ३ लाख ७० हजार वरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम परियोजनाका अध्यक्ष यामेन्द्र घर्तिको अध्यक्षता, शिसाखानी मावि का सहायक प्रधानाध्यापक कमल भुजेलको स्वागत मन्तव्य तथा परियोजनाका सदस्य होम वहादुर घर्तिको संचालनमा सम्पन्न भएको सहकर्मि तिलक घर्तिले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव