२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

१८ किलो चरेससहित दुई महिला बागलुङमा पक्राउ

२०७२, २५ पुष शनिबार ०१:५५

पुस २५, बागलुङ / बागलुङमा दुई महिलालाई चरेस ओसार पसारमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुकुम जिल्ला काक्री गाविस(३ का ४२ वर्षका दानमाया बुढा र काक्री गाविस(२ की ५० वर्षका जोकमाया बुढा रहेको प्रहरीले जनाएको छ ।

रुकुमबाट चरेस लिएर बेच्न हिँडेका उनीहरुलाई १८ किलो चरेससहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक श्रीकृष्ण पौडेलले बताए । प्लाष्टिकको ड्रममा कार्टुन टेपले बेरेर राखेको अवस्थामा उक्त चरेस बरामद गरिएको थियो ।

उनीहरुलाई निसीको भल्कोटबाट बुर्तिवाङ तर्फ आउँदै गरेको ना ४ ख ९२२१ नम्बरको बसमा छड्के चेक जाँजको क्रममा पक्राउ गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन