Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

गोरखामा पहिरोले घर भत्किँदा ३ जनाको मृत्यु, २ घाइते

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>साउन २, गोरखा | </b>गोरखामा पहिरोले घर भत्किँदा तीन जनाको मृत्यु भएको छ ।&nbsp; जिल्लाको शहीद लखन थापा गाउँपालिका वडा नम्बर ६ अँधेरीमा बुधबार बिहान पहिरोले घर भत्काउदा तिन जनाको मृत्यु भएको हो |<br></p><p>अधेरीका स्थानीय नवराज कुँवरको घर पहिरोले&nbsp; भत्किँदा उनकी छोरी १० वर्षीया प्रमिना कुवँर, भान्जी २० वर्षीया सरु र सरुकी आठ महिने छोराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।</p><p>रातीदेखि परेको अबिरल बर्षाका कारण पहिरो खसेर पुरीदाँ उनिको मुत्यु भएको हो । पहिरोमा परी अन्य २ जना सामान्य घाइते भएको&nbsp; स्थानीयले बताएका छन् ।</p>