२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

परोपकार वहुउद्देश्यीय सहकारी संस्था लिमीटेड वामीको दशौं वार्षिक सधारण सभा सम्पन्न

२०७२, २२ पुष बुधबार ०९:०७

पुस, वामी (गुल्मी) । परोपकार वहुउद्देश्यीय सहकारी संस्था लिमीटेड वामीको दशौं वार्षिक सधारणसभा आज सम्पन्न भएको छ ।
महेन्द्र आदर्श उमाबि वामीको प्राङ्गणमा सम्पन्न भएको कार्यक्रममा संस्थाका अध्यक्ष धर्मेनद्र कुमार मल्लको अध्यक्षता रहेको थियो भने प्राथामीक आखाँ उपचार केन्द्रका वामी शाखाका जग्गा तथा भवनदाता तथा समाज सेवी कृष्णहरी सापकोटाको प्रमुख अतिथ्यता तथा महेन्द्र आदर्श उच्च मा.विका प्राचार्य भिमलाल सापकोटाको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष मल्लद्धारा गत बर्ष सम्पन्न नवौ साधारण सभामा पारित भएको निति तथा कार्यक्रमहरुको प्रगति विवरण र चालु बर्षको लागी निति तथा कार्यक्रमहरु पेश गर्नुभएको थियो । त्यस्तै गरी संस्थाका लेखा संयोजक चिरञ्जीवी श्रेष्ठले गत आर्थीक वर्ष २०७१–७२मा ९८ लाख ४३ हजार २ सय ३३ को बराबरको आयब्याय बिबरण प्रस्तुत गर्दै ४ करोड ९४ लाख ३९ हजार २ सय ८१ रुपैयाको सम्पती तथा दायित्वको विवरण समेत पेश गर्नु भएको थियो । सस्थाका ऋणि समितिका संयोजक अग्निधर लोहनीको स्वागत मन्तव्य सँगै शूरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिब गोपिकृष्ण खरेलले गर्नु भएको थियो ।

कार्यक्रममा वामी, मुसिकोट, कुर्घा, पौदि अमराई, अर्लाङकोट, वडागाउँ, नेटा, बाग्लुङको दगातुम्डाडा लगाएतमा रहेका सेयर सदस्य तथा विधुत उपभोक्ताहरुको उपस्थीत रहेको थियो ।

अनिश शर्मा गैरे बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन