४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

एमाओवादी प्वाङ ७ को वडा सम्मेलन सम्पन्न

२४ बैशाख २०७३, शुक्रबार १३:०३

बैशाख २४, रुकुम । एकीकृत नेकपा माओवादी प्वाङ ७ को वडा सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनबाट हस्तवहादुर खड्काको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा मनकुमारी विक, सचिव टलक वहादुर झाक्री, सह सचिवमा देविलाल झाक्री र कोषाध्यक्षमा हर्क झाक्री रहनुभएको छ ।

सम्मेलनले भोली हुने गाउँ सम्मेलनमा सहभागीताका लागी १० जना प्रतिनिधि र ५ जना प्रर्यवेक्षक पनि छनौट गरेको छ । जेष्ठ सदस्य मोती विकको अध्यक्षतामा भएको सम्मेलनमा गाउँ सम्मेलन आयोजक समिति संयोजक चन्द्रराज झाक्रीको प्रमुख उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा