By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    17 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    18 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    22 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    2 days ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    23 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: मुस्ताङबाट पोखरा झारिंदै च्याङ्ग्रा
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > कास्की - KSK > मुस्ताङबाट पोखरा झारिंदै च्याङ्ग्रा
कास्की - KSKमुस्ताङ्ग - MSTसमाज

मुस्ताङबाट पोखरा झारिंदै च्याङ्ग्रा

साझासवाल
Last updated: October 6, 2018 11:36 am
साझासवाल
4 Min Read
Share

असोज २०, पोखरा | मुस्ताङबाट च्याङ्ग्रा खरीद गरी पोखरामा बिक्रीका लागि जाँदै गरेका विमल विश्वकर्मा यतिखेर हेम्जातिर हुनुहुन्छ । 

विश्वकर्माजस्ता धेरै व्यापारीले दशैँलाई लक्षित गरी ल्याएका च्याङ्ग्राका बथान म्याग्दी, पर्वतका विभिन्न स्थानमा झरिसकेका छन् । यही असोज २४÷२५ गतेसम्म अधिकांशले पोखरा च्याङ्ग्रा ल्याइसक्ने उहाँले जानकारी दिनुभयो । 

पोखराबाट मुस्ताङमा अघिल्लो वर्षका तुलनामा कम व्यापारी च्याङ्ग्रा खरीदका लागि पुगेकाले यसवर्ष पोखरामा च्याङ्ग्राको सङ्ख्या अघिल्लो वर्षको तुलनामा घट्नसक्ने उहाँले बताउनुभयो । “मुस्ताङमा नै खरीद महङ्गो पर्ने भएकाले पोखरासम्म ल्याइपु¥याउँदा त्यसको लागत बढी पर्नु स्वभाविकै हो,” उहाँले भन्नुभयो, “अघिल्लो वर्ष फाइदा कम भएका कारण केही व्यापारी अहिले च्याङ्ग्रा खरीदका लागि आएका छैनन् ।” 

उपल्लो मुस्ताङसहित तिब्बत, डोल्पा, मुगुलगायतका स्थानका च्याङ्ग्राको पहिलो व्यापारिक केन्द्र भने त्यसपछि जोमसोम नै हो । मुगुबाट च्याङ्ग्राको व्यापार गर्न आएका कमतोसी तामाङ यतिखेर मुस्ताङ आइपुग्नु भएको छ । च्याङ्ग्राको २०० सङ्ख्याको बथान च्याङ्ग्रा व्यापारका लागि ल्याएको बताउँदै उहाँले मुगुदेखि जोमसोम आइपुग्न झण्डै दुई महिना लागेको अनुभव सुनाउनुभयो । 

“हिमाली भेगमा च्याङ्ग्रा पाल्न जति गा¥हो छ, बेच्न ल्याउन पनि त्यतिकै समस्या छन्,” उहाँले भन्नुभयो, “किन्नेलाई सस्तो चाहिएको छ, उनीहरूले चाहे जस्तो मूल्यमा दिन सकिंदैन ।” 

अघिल्लो वर्ष लोमाङ्थाङका व्यापारी वाङ्दी गुरुङको समूहले तिब्बतबाट जोमसोममा आठ हजारको सङ्ख्यामा च्याङ्ग्रा बिक्रीका लागि ल्याएको थियो । यसवर्ष भने मुगुलगायतका स्थानबाट सस्तोमा च्याङ्ग्रा आएका कारण सो समूहले तिब्बतबाट जम्मा एक हजार च्याङ्ग्रा ल्याएको छ । “तिब्बतबाट ल्याएका च्याङ्ग्रा लोमाङ्थाङमा नै न्यूनतम् रु १९ हजार रुपैयाँ पर्ने भयो, लोमन्थाङमा नै यत्रो मूल्य परेपछि यसवर्ष बिक्री मूल्य बढ्नु स्वभाविकै हो,” उहाँले भन्नुभयो । 

तिब्बतबाट आउने च्याङ्ग्रा कोरलाको २४ नं सीमास्तम्भ हुँदै आउँछन् । कतिपय व्यापारीले भने अन्य वैकल्पिक मार्ग समेतको प्रयोग गर्छन् । अघिल्लो वर्ष प्रतिच्याङ्ग्राको भन्सार कर रु १०० थियो । यस वर्षका लागि सीमा क्षेत्रबाट भित्रिने च्याङ्ग्राको भन्सार कर रु ५०० निर्धारण गरिएको नेचुङ भन्सार कार्यालय मुस्ताङका निमित्त कार्यालय प्रमुख राजकुमार विसीले जानकारी दिनुभयो । 

यसवर्ष च्याङ्ग्राको भन्सार शुल्क बढी भएकामा व्यापारीले विरोध गरेका छन् । भन्सार शुल्क बढी भएको भन्दै वैकल्पिक चोर बाटो प्रयोग गरी च्याङ्ग्रा ल्याउने समस्या पनि थपिएको छ । करको दर बढ्नु तथा खुल्ला सिमाना हुनु पनि यतिखेर समस्याका रुपमा देखिएको छ । 

उपल्लो मुस्ताङका ग्रामीण बस्तीबाट भेँडा, च्याङ्ग्रा जोमसोम आउने क्रम पनि उत्तिकै बढिरहेको बताउने जोमसोमका स्थानीयवासी हालसम्म जोमसोममा लगभग २० हजारको सङ्ख्यामा भेडा, च्याङ्ग्रा आइसकेको अनुमान गर्दछन् । 

पशु चिकित्सालय तथा पशु सेवा विज्ञ केन्द्र सम्पर्क कार्यालय मुस्ताङका प्रमुख सुबल शाहका अनुसार कागबेनी, छुसाङ, छोसेर, घमी, चराङ, मराङ, सुर्खाङलगायतका स्थानका कृषकले दशैंँको अवसरमा जोमसोम ल्याएर च्याङ्ग्रा बिक्री गर्ने गर्दछन् । च्याङ्ग्रा खरीद गर्न काठमाडौँ, पोखरा, बुटवल, बागलुङ, पर्वत, स्याङ्जालगायतका स्थानबाट व्यापारी जोमसोम आइसकेका कारण यतिखेर यहाँ निकै चहलपहल बढेको देखिन्छ । 

अघिल्लो वर्ष मुस्ताङबाट २२ हजारको सङ्ख्यामा च्याङ्ग्रा बिक्रीका लागि पोखरा गएको पशु चिकित्सक शिवलाल भुसालले जानकारी दिनुभयो । नेपाल खाद्य संस्थानले यस वर्षको दशैँका लागि काठमाडौँमा एक हजार च्याङ्ग्रा पठाउने तयारी गरेको छ । 

संस्थानको मुस्ताङ कार्यालय प्रमुख गङ्गाप्रसाद शाहका अनुसार कार्यालयले जोमसोममा च्याङ्ग्रा जिउँदो प्रतिकेजी ५३० मा खरीद गरी काठमाडौँ पठाउन लागेको हो । यस वर्ष स्थानीय व्यापारीले जोमसोममा न्यूनतम् रु २१ हजारदेखि अधिकतम् रु २३ हजारसम्म च्याङ्ग्राको विक्री मूल्य निर्धारण गरेका छन् । हिमाली भेगमा पालिएका च्याङ्ग्राले त्यहाँका बहुमुल्य जडीबुटी खाने भएका कारण यस तर्फ आकर्षण बढेको पाइन्छ । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article गाजा क्षेत्रमा तीनको मृत्यु, ३ सय ७६ जना घाइते
Next Article सिरहामा लुकाईछिपाई लगाईएको पाँच हजार गाँजाको बोट फडानी (हेर्नुहोस् ५ तस्बिर)
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

कालिकोट - KLKसमाज

कर्णालीमा विकास बजेट बढाउन छलफल

57 years ago
रोल्पा - RLPसमाज

यसै वर्ष रोल्पाका सबै घर उज्यालिन्छ: मन्त्री पुन

57 years ago

शैक्षिक सुधारका लागि प्रवासीको १३ लाख सहयोग

57 years ago
पर्बत - PBTसमाज

टिप्पणी–महोत्सव श्रीमतीमयदेखि झुटो प्रचारसम्म

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?