2026-09-19 02:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुनसरीमा राससकर्मी झासहितका आधा दर्जन पत्रकार सम्मानित

माघ ६, इनरुवा | सुनसरी सदरमुकाम इनरुवामा शनिबार सम्पन्न भएको मनमोहन स्मृति राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा राष्ट्रिय समाचार समिति इनरुवा समाचारदाता अजितकुमार झासहित आधा दर्जन पत्रकार सम्मानित भएका छन् । 

इनरुवा नगरपालिका र शान्तिदीप नेपालको आयोजनामा भएको प्रतियोगितामा खेललाई सफल बनाउनका लागि आफनो सञ्चारमाध्यमबाट महत्वपूर्ण योगदान तथा सहयोग गरेको भन्दै रासस इनरुवा समाचारदाता झासहित आधा दर्जन पत्रकार सम्मानित भएका हुन् । 

उनीहरुलाई नेकपाका प्रदेश नं १ प्रमुख तथा प्रदेश नं १ का सांसद भीम आचार्यले सम्मानपत्रसहित सम्मान गर्नुभयो । कार्यक्रममा अन्य क्षेत्रका व्यक्तिलाई समेत सम्मान गरिएको थियो । 

सम्मान कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, उपप्रमुख जमुना गौतम पोखरेललगायतको सहभागिता रहेको थियो । 

सम्मानित हुनेहरुमा नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष अमर खड्का, कान्तिपुर दैनिकका बेदराज पौडल, ब्लाष्ट टाइम्सका राजन निरौला, मकालु टेलिभिजनका अमर काफ्ले, प्रतिक्षण दैनिकका इकवाल अहमद र पूर्वेली न्यूजका मिकाइल आलम रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई