२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

अपहरित बालकको शव फेला

२०७२, २८ पुष मंगलवार ०१:५१

पुस २८, महोत्तरी । शनिबार राति महोत्तरीको भटौलिया गाविस–२ बाट अपहरणमा परेका एक आठ वर्षीय बालकको
गएराति शव फेला परेको छ ।

रवीन्द्र महासेठका छोरा जेनिस भन्ने
चिरञ्जीवी महासेठलाई हत्या गरेर एकडारा बेला–७ स्थित गहुँ खेतमा खाल्डो खनी गाडेको अवस्थामा उनको शव
गएराति १२ बजे प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ ।


शनिशार राति ७ बजेतिर अपहरणकारीहरुले बालक महासेठलाई अपहरण गरी लगेर
कर्तव्य गरी मारेर गाडेकोमा जिल्ला प्रहरीले आइतबारदेखि विशेष खोज तलास र अनुसन्धान गर्दै जाँदा राति १२
बजे एकडारा– ७ स्थित गहुँ खेतमा गाडिएको अवस्थामा बालक महासेठको शव फेला पारेको प्रहरी उपरीक्षक जनक
भट्टराईले जानकारी दिनुभयो ।

प्रहरीले घटनासम्बन्धी
अनुसन्धानका लागि स्थानीय एक युवकसहित तीनजनालाई आइतबार नै नियन्त्रणमा लिएर उनीहरुकै सहयोगमा बालकलाईृ
गाडिएको ठाउँबाट शव बरामद गरेको हो । घटनाको बारेमा थप अनुसन्धान जारीरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ