४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हेलीकप्टरबाट सुत्केरीको उद्धार

७ फाल्गुन २०७५, मंगलवार १५:४३

टेकबहादुर शाही | फागुन ७, दुनै (डोल्पा) | बिकट हिमाली जिल्ला डोल्पाबाट एक जना सुत्केरी हेलिकप्टरबाट उद्धार गरिएको छ । काइके गाँउपालिका २ की ४० बर्षिय शान्ती बुढाको साल अड्कीएपछि उनलाइ उपाचारको लागि कोहलपूर मेडिकल कलेजमा हेलिकप्टरबाट लगिएको हो । 

शहरताराको प्रसुतिगृहमा सुत्करी भएकी बुढाको छोरा जन्मीएको तर १२ घण्टा सम्म शाल नझरेर रगत बगेपछि उनलाइ जिल्ला अस्पताल रेफर गरिएको थियो । 

उनको रगत धेरै बगि सकेकोले उपाचार गर्न निकै जोखिम भएको र जिल्लामा बल्डबैँक नभएको कारण ठुला अस्पतालमा रेफर गरिएको जिल्ला अस्पताल डोल्पाका प्रमुख डक्टर सिजन रावलले जानकारी दिए । 

बिरामीको रगत धेरै बगेको छ समयमा बिशेष ब्यवस्था भएको ठाउमा उपचार नगरिए ज्यान जान सक्ने खतरा रहेकोले हेलिकप्टरमै सलाइन लगाएर कोहलपूर मेडिकल कलेजमा पठाइएको रावलले बताए । 


घर नजिकैकको बर्थिगँ सेन्टरमा बच्चा त जन्मियो तर शाल निष्केन आत्तिएर हेलिकप्टर माग गरे खै सके सम्म उनि शकुशल हेने छिन निकै आत्दिै श्रीमान तेजेन्द्र बुढाले भने । 

अरु कुनै उपाय थिएन मन्त्रीलाई फाने गरे के कति पर्छ मलाइ केहि थाहा छैन तर मेरि श्रीमनीको ज्यान जोगियोस पैसाको कुरा ठुलो होइन तेजेन्द्रले पिडा लुकाउदै भनेका हुन । 

बिहान १० बजे शहरताराबाट स्टेरचरमा बोकेर ५ घण्टा लगाएर करिव ४ बजे दुनैमा स्थानीय र प्रहरीले पुर्याएको थिए । हेलिकप्टरबाट उनलाइ उपचारको लागि नेपालगञ्ज पठाउनु भन्दा अरु कुनै बिकल्प नरहेको काइके गाँउपालिकाकी स्वास्थ्य प्रमुख तारा हिराचनले जानकारी दिइन । 

जिल्ला अस्पतालमा ब्लडबैँकको शुबिधा नहुदा सुत्केरी महिला लगायत रगत धेरै बगेको बिरामीहरुलाइ शहरतिरै रेफर गराउनु पर्ने बाध्यता रहेको जिल्ला अस्पताल प्रमुख सिजन रावलले जानकारी दिए । 

घरमा राति जन्मीको बच्चा छोडेर सुत्केरी शान्ती बुढालाइ श्रीमनले कोहलपूर मेडिकल कलेजमा उपचारका लागि हेलीकप्टरबाट लगेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ