२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिरहाको मिर्चैयामा भ्यान सडक दुर्घटना: २ को मृत्यु, २४ घाइते

२०७६, १० जेष्ठ शुक्रबार ०४:२८

महेश सिंह महतो | जेठ १०, सिरहा | सिरहाको पूर्वपश्चिम लोकमार्ग अन्तर्गत मिर्चैया नगरपालिकास्थित प्रयागपुर चौकमा गएराति बस र ट्रक एक आपसमा ठोक्किदा दुर्घटना दुर्घटना भएको हो । दुर्घटना मा परि दुई  मृत्यु भएको हो  एक जनाको घटना स्थलमै मृत्यु भएको हो भने अर्को स्थानीय मग्लम होस्पिलमा उचारकै क्रममा मृत्यु भएको छ । 


सिरहाका ट्राफिक इन्स्पेकटर मिलन बस्नेले जानकारी दिनुभयो । दुर्घटनामा परि २४ जना घाइते भएका छन् । बसले सडकमा रहेको साँढेलाई जोगाउने क्रममा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी निरीक्षक मिलन बस्नेतले  बताए ।

ना ८ ख ९८२ नम्बरको प्राइम बस झापाको भद्रपुरबाट काठमाण्डौं जाँदै   गरेको र विपरित दिशाबाट आइरहेको ना ३ ख ४२६४ नम्बरको ट्रकसँग आपमा  ठोक्किदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी सुकदेव खनालले जनाए । 

दुर्घटनामा परी मृत्यु हुनेमा बस चालक भोजपुरका अन्दाजी  ४५  वर्षीय हरिरण पहेली र झापा जलथल नगरपालिका ७ बस्ने मदन कुमार उप्रेती रहेको प्रहरीले जनाएको छ।घाइतेमध्ये ३ जना पुरुषको नाम र ठेगाना खुलेको छैन् ।

११ जनालाई विराटनगर को विभिन्न होस्पिलमा उपचार भइरहेको छ । ८ जनाको सिरहाको कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतामा उपचार भईरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने