२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

माथिल्लो गिरौदि खोला लघु जलविद्युत परियोजनाको पनि दोश्रो साधारण सभा सम्पन्न

२०७२, २२ पुष बुधबार ०३:३२

कमल पौडेल/ पुस, बागलुङ (खर्वाङ) । माथिल्लो गिरौंदि खोला लघु जलविद्युत परियोजना शिसाखानी बागलुङको दोश्रो साधारण सभा सनिवार शिसाखानीमा सम्पन्न भएको छ । साधारण सभामा वोल्ने अधिकाशं वक्ताहरुले समिति र उपभोक्ता विच सुमधुर सम्वन्ध हुनु पर्ने, परियोजनालाई नाफा मुखि वनाउनु पर्ने लगाएतका धारणा राखेका थिय ।


कार्यक्रममा परियोजनाका सचिव चुरा वहादुर पुन, उपभोक्ता गोपीराम काउचा, लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिय । सभामा परियोजनाका कोषाध्यक्ष प्रेम घर्तिले ३ लाख ७० हजार वरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम परियोजनाका अध्यक्ष यामेन्द्र घर्तिको अध्यक्षता, शिसाखानी मावि का सहायक प्रधानाध्यापक कमल भुजेलको स्वागत मन्तव्य तथा परियोजनाका सदस्य होम वहादुर घर्तिको संचालनमा सम्पन्न भएको सहकर्मि तिलक घर्तिले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन