२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

सिवाईसिद्धारा ऋण मिनाह तथा राहत वितरण

२४ पुष २०७२, शुक्रबार ०७:१६

कमल पौडेल । पुस २४, बागलुङ (खर्वाङ) । सिवाईसि नेपाल लघुवित्त कार्यक्रम खर्वाङ शाखाले केन्द्र नं. १०७ का सदस्य ओम प्रसाद शेरचनको स्मृतिमा शोक सभा गर्दै ऋण मिनाह तथा राहत वितरण गरेको छ ।

दगातुन्डाडा ७ खारपानी निवासी शेरचनको निधनले सिवाईसि परिवारलाई स्तब्ध वनाएको भन्दै वरिष्ठ शाखा प्रवन्धक शान्ति शर्माले संस्थाको तर्फवाट लगानी गरिएको ऋण मध्ये तिर्न वाँकी ८१ हजार २०० मिनाह गरिएको जानकारी दिनुभएको थियो । त्यस्तै शर्माले सक्रिय युवा आत्मनिर्भपुरुष केन्द, मिलिजुली आत्म निर्भर केन्द्र र शाखाको तर्फवाट ९ हजार २ सय राहत समेत वितरण गर्नुभएको छ ।

कार्यक्रममा संस्थाका दयाराम थापा, सुवास नेपाली, केन्द्र प्रमुख धन वहादुर वुढा, सचिव डम्वर श्रीस, शाखाका लघुवित्त प्रवक्त हिमा खरेल, कलावति धिताल तथा परिवारको तर्फवाट सुनिल शेरचनले शोक मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम वरिष्ठ प्रवन्ध शान्ति शर्माको अध्यक्षता तथा केन्द्र व्यावस्थापक वेलु गिरिको संचालनमा सम्पन्न भएको थियो। संस्थाले सदस्यको मृत्यूमा ऋण मिनाह तथा राहत प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव