2026-07-10 11:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँको कीर्तिपुरमा शंकास्पद वस्तु फेला

2019-06-25

असार १०, काठमाडौँ | काठमाडौंको कीर्तिपुरमा मंगलबार बिहान शंकास्पद वस्तु  भेटिएको छ ।

कीर्तिपुरको नयाँबजारको गेट छेउमा रातो झण्डाले बेरेको वस्तुभित्र बोतलजस्तो देखिने शंकास्पद वस्तु बिहान पाँच बजेर पाँच मिनेटमा भेटिएको हो । महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होबिन्द्र बोगटीले  सुरुमा बम भनेर अनुमान गरिएको उक्त वस्तु सेनाको टोलीले डिस्पोज गर्न खोज्दा माटो भरेर राखिएको बोतल मात्र भएको भेटिएको छ ।

प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले मंगलबार आह्वान गरेको बन्दमा त्यस्तो प्रकृतिको वस्तु भेटिएपछि कीर्तिपुरका जनताबीच खैलाबैला मच्चिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो