२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

कृषिलाई व्यवसाय बनाउन दीर्घकालिन योजना बनाउछौ: कृषि विकास कार्यालय रामेछाप

२०७२, १९ पुष आईतवार ०३:३७

प्रज्वल पौडेल/ पुस, रामेछाप ।
जिल्ला कृषि विकास कार्यलय रामेछापले कृषिलाई व्यवसाय बनाउन दीर्घकालिन योजना बनाउन थालिसकेको
बताइएको छ । जिल्लामा ५ वटा विषयवस्तुलाई महत्वका साथ लिएर अगाडि बढ्ने कृषि बिकाश कार्यालयको योजना छ ।
जिल्ला विकास समितिको हलमा रेडियो रामेछापले आयोजना गरेको कार्यक्रम साझा चासोमा बोल्दै कृषि विकास
अधिकृत राजेन्द्रकुमार मल्लले यस्तो बताएका हुन् । उनले रामेछापलाई जुनारको जिल्ला भनेर देशभर चिनिने
भएकाले जुनार खेतिलाई बढि जोड दिदै टनेलमा तरकारी खेती, अलैची, किवी, अनारलाई व्यवसायीक बनाउन लागिएको
बताए । मल्लले रामेछापमा अहिले वीउ उत्पादन गर्ने स्टोर, वीउ वीजन, तरकारी खेती गर्न प्लाष्टिक टनेलको
माग बढेको बताए ।

त्यसैगरी नेपाल ग्रामीण पुन ः निर्माण संस्थाका जिल्ला संयोजक होमराज विसूरालले
आफुहरुले सञ्चालन गरेको कामको कार्यलाई बिभिन्न निकायलाई अवलोकन गराउने गरेको बताए । आफूले सञ्चालन
गरेकोे कार्यक्रममले रामेछापका गेलु, चिसापानी,फुलासी,डडुवा र टोकरपुर बासीको जिविकोपार्जनमा सहयोग
पुगेको दावी विसुरालले दावी गरे ।

उनले गैरसरकारी सस्थाहरुलाई बिकटमा जान सरकारले बाध्य पार्ने
गरेको आरोप लगाउदै सुगम ठाउँमा आफुहरुलाई काम गर्न दिने हो भने झनै धेरै किसानहरुलाई राहात मिल्ने धारणा
राखे ।
त्यसैगरी उषा किरण महिला कृषि सहकारी संस्थाका अध्यक्ष दीपशिखा दाहालले सहकारीले उत्पादन
गरेको वीउ विजन जिल्ला कृषि कार्यलय मार्फत जिल्ला अन्य कृषक सामू पु¥याइरहेको बताइन् । उनले ग्रामिण
भेगका किसानहरलाई बजारको अभाब रहेको बताइन् । किसानले उत्पादन गरको कुराहरुले बजार नपाउदा बिचौलीयाहरुले
खेल्न पाएको बताउनुहुदै उनले यस्ता गतिबिधि रोक्नका लागी सहकार्यको आवश्यकता रहेको धारणा राखिन् ।
कार्यक्रममा सहभागीहरु कृषकलाई पर्ने गरेको समस्या, जिल्ला कृषि विकास कार्यलयले भुकम्प पछि गरेका कार्य
र आगामी योजना सम्बन्धी जिज्ञासा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन