२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंको विष्णुमती नदीमा बाढीले सतर्कता तह पार, सतर्क रहन आग्रह

२०७६, २१ असार शनिबार १६:५९

असार २१, काठमाडौँ | सनिबार राति १० बजे  काठमाडौँमा भारि वर्षा संगै  गोंगबु नयाँ बसपार्कक्षेत्रमा रहेको  विष्णुमती नदीमा बाढीले सतर्कता तह पार गरेको छ। निरन्तर बर्षाका कारण खतरा तह पनि पार हुन सक्छ। त्यसैले नयांवसपार्क क्षेत्र देखि टेकु दोभान सम्मको तटीय होचा स्थानमा उच्च सतर्कता अपनाउन राष्टिय आपतकालीन सहयोग केन्द्रले जानकारी दिएको छ | 

यो हेर्नुहोस 

National Emergency Operation Center

 २१ गते राति ९:४५ बजे: अलर्ट!!

काठमाडौंको विष्णुमती नदीमा बाढीले सतर्कता तह पार गरेको छ।

वर्षा जारी छ र जलसतह बढ्दो छ। खतरा तह पनि पार हुन सक्छ। नयांवसपार्क क्षेत्र देखि टेकु दोभान सम्मको तटीय होचा स्थानमा उच्च सतर्कता अपनाऔं।

विष्णुमतीको जलसतह हेर्न यो लिङ्कमा जानुहोला।

https://t.co/KOMW7jAIxh https://t.co/efaA45nNu2

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो