२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेक्सिको पार गरी आउने कागजातविहीन आप्रवासीलाई शरण नदिइने : अमेरिका

२०७६, ३० असार सोमबार १६:४६

असार ३०, वासिङ्टन (रासस÷एएफपी)  । अमेरिकी प्रशासन केन्द्र ह्वाइट हाउसले सोमबारदेखि मेक्सिकोसँगको दक्षिणी सिमाना पार गरी अमेरिका प्रवेश गर्ने आप्रबासीलाई दिइदै आएको शरणसम्बन्धी प्रावधानमाथि रोक लगाउने घोषणा गरेको छ । 

कागजातविना नै अमेरिका प्रवेश गरी शरणार्थीको मान्यताका लागि पर्ने निवेदनलाई नियन्त्रण गर्ने प्रयासस्वरूप अमेरिकी ट्रम्प प्रशासनले उक्त कदम चालेको हो ।  

“संयुक्त राज्य अमेरिका एक उदार मुलुक हो तर दक्षिणको बाटो अमेरिका प्रवेश गर्ने सयौँ हजार आप्रबासीका कारण अनावश्यक दुःख तथा झन्झटको सामना गर्नु परेको महशुस भएको छ,” अमेरिकी महान्यायाधिवक्त बिल बारद्वारा जारी वक्तव्यमा भनिएको छ ।

उहाँले भन्नुभयो, “दक्षिण हुँदै अवैधरूपमा प्रवेश गर्ने आप्रबासी रोकबारे यो नियमले अमेरिकाको शरणार्थी व्यवस्थापन कानूनलाई प्रभावित पारी आर्थिक उपार्जनका लागि अमेरिका प्रवेश गर्ने गलत परिपाटीलाई नियन्त्रण गर्नेछ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह