२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मनसुनी रेखा फेरि नेपालमाथि सर्दै, भारी बर्षाको सम्भावना सतर्कता अपनाउन आग्रह

२०७६, ५ श्रावण आईतवार ०६:४६

साउन ५, काठमाडौँ  |  मनसुनी रेखा नेपालतिर सर्दै आएकाले केही दिन भारी वर्षा हुने सम्भावना रहेको मौसमविदले पूर्वानुमान गरेका छन् । त्यसको प्रभाव आइतबार धेरै नपरेपनि सोमबारबाट भने भारि बर्षाको सम्भावना रहेको जनाएको छ | 

मनसुनि  ट्रफ घरी माथि घरी तल जाने हुदाँ जहाँ यो रहन्छ त्यस ठाउमा बढी पानि पर्ने मौसमविदको भनाइ रहेको छ |  दक्षिणतिर सरेको मनसुनी रेखा  बिस्तारै नेपाल तिर सर्दै आएका कारण सोमबार नेपाल भित्रिने र भोलि केहि स्थानमा  पर्सि देशैभर भारि बर्षा हुने मौसम विद्को अनुमान छ | 

भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो जाने र खोलाहरुमा जल सतह बढ्ने भएकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह