2026-07-09 02:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फिल्मी निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेल बिरुद्ध बहुविवाहको उजुरी

2019-07-21

साउन ५, काठमाडौँ  | फिल्मी निर्माता छविराज ओझा र  नायिका शिल्पा पोखरेलबिरुद्ध बहुविवाहको उजुरी परेको छ | छविकी जेठी श्रीमती हेमा ओझाले उनीहरु 

बिरुद्ध बहुविवाहको उजुरी दिएकी हुन् | 

 हेमा ओझाले उजुरी गरे पछि छानविनको काम भईरहेको र उजुरी दर्ता भने नभएको काठमाडौं प्रहरी वृत गौशालाले जानकारी दिएको छ |  नायिका शिल्पा पोखरेलले  प्रहरी परिसर टेकुमा घरेलु हिंसा गरेको भन्दै  फिल्म निर्माता छवि ओझाविरुद्ध उजुरी दिएकी थिइन | उनीहरु बिचको विवाद चुलिदै आएको थियो | शिल्पाले डिभोर्सको मुद्दा दर्ता गरिसकेकी छन् |

यसैबिच छविले ५२ वर्षको उमेरमा शिल्पासँग जीवन बिताउन चाहेको बताएका थिए | शिल्पाले न्याय माग्दै छविविरूद्ध उजुरी दर्ता गरेसँगै उनले शिल्पालाई ‘संसारका कुनै अदालतमा जानुपर्दैन, छवि ओझाको अदालतमा सिधै आउनुस्, तपाईंले न्याय पाउनुहुन्छ,’भनेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो