२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

वामी तथा वडागाँउ गाबिसको तोलादी जोड्नको लागी जोड्ने पुल निर्माण हुने

२०७२, २७ पुष सोमबार १३:५२

अनिश शर्मा गैरे/ पुस २७, वामी (गुल्मी) ।  वामी गाबिस तथा बडागाँउ गाबिस जोड्नको लागी आकाशे पुल निर्माण हुने भएको छ । क्रियाशिल राजनितिक दल, समाजसेबी, बुद्धिजिवी, शिक्षाप्रेमी लगायतको उपस्थिीमा आकाशे पुल निर्माणको लागी आज ईन्जिनिएर सहित सर्भेक्षण गरिएको छ ।

वामी ३ परुवाबाट बडागाँउ गाबिसको वडा नम्बर ९ तोलादी जोड्नको लागी गत आर्थिक बर्षको ईलाका परिषदल योजना छनौट गरेको थियो । बडागाँउ तथा वामी गाबिसमा आवातजावत गर्नको लागी नकै लामो बाटो हिड्नुपर्ने बाध्यतालाई चिर्दै यस्तो पुल बन्न लागेको हो । वामी परुवामा बन्न लागेको ५० शैयाको अस्पतालको नजिकैबाट यस्तो पुल बन्ने भएपछि स्थानीयहरुमा झन उत्साह थपिएको छ ।

वामी बजार सम्म नै पुल निर्माण गरेमा अझै प्रभाबकारी हुने भनिएपनि त्यस्तो हुन नसकेको हो । पुल निर्माण भएपछि किनमेल गर्न आवातजावत गर्ने स्थानीय, बिद्यार्थी लगायतलाई निकै सहज हुने छ । पुल निर्माणको लागी जग्गाधनीहरु संग पनि छलफल पनि भईसकेको स्थानीय बुद्धिजिवि अग्निधर लोहनीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु