२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरीको असई हुँ भन्दै काठमाडौँमा रकम असुल्न खोज्ने २ जना पक्राउ

२०७६, १९ भाद्र बिहीबार ०७:४५

भदौ १९, काठमाडौं । काठमाडौँमा प्रहरीको असई हुँ भन्दै अवैधरुपमा रकम असुल्न खोज्ने दुईजना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा टेकुको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं सामाखुशी बस्ने तेह्रथुम आठराई गाउँपालिका-१ का २७ वर्षीय भक्तबहादुर लिम्बु र ताप्लेजुङ ताप्लेथोकका ३१ वर्षीय हिमाल लिम्बु रहेका छन् । प्रहरीले भक्तलाई काठमाडौं हलचोक र हिमाललाई क्षेत्रपाटीबाट पक्राउ गरेको हो ।

उनीहरुले अपराध महाशाखाको प्रहरी सहायक निरीक्षक  (असई) भएको भन्दै काठमाडौं स्वयम्भू गैरीगाउँका धर्म गुरुलाई डर-धम्की देखाइ रकम असुल गर्न खोजेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ