पर्वत । 

कालिगण्डकीको उर्लदो भेलमा वालुवा निकालेर  कुश्मा  १ का माझी परिवारले वर्ष दिन भरीको गर्जो टार्दै आएका छन् ।  मालढुंगाका माझी वस्तीका मजदुरहरुले  वालुवा तथा नदीले बगाएर ल्याएका  काठ निकालेर आफ्नो विहान ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । 

कालिगण्डकीको उर्लदो भेलमा वालुवा निकालेर  कुश्मा  १ का माझी परिवारले वर्ष दिन भरीको गर्जो टार्दै आएका छन् ।  मालढुंगाका माझी वस्तीका मजदुरहरुले  वालुवा तथा नदीले बगाएर ल्याएका  काठ निकालेर आफ्नो विहान ब"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

ज्यान हत्केलामा राखेर वालुवा निकाल्दै माझी समुदाय

२० भाद्र २०७६, शुक्रबार ०४:०८

पर्वत । 

कालिगण्डकीको उर्लदो भेलमा वालुवा निकालेर  कुश्मा  १ का माझी परिवारले वर्ष दिन भरीको गर्जो टार्दै आएका छन् ।  मालढुंगाका माझी वस्तीका मजदुरहरुले  वालुवा तथा नदीले बगाएर ल्याएका  काठ निकालेर आफ्नो विहान बेलुकाको छाक टार्दै आएका हुन् ।

उर्लिदो कालीगण्डकीमा ज्यान हत्केलामा राखेर डेढ सय माझी परिवारले अहिले कालीगण्डकी नदीकै भरमा आफ्नो जीवन धानेृका छन् । उर्लिदो कालीगण्डकीको भेलले ल्याएको बालुवा र दाउरा नसमात्ने हो भने हातमुख जोर्न माझी बस्तीलाई कठिन छ ।

अहिले ज्यान हत्केलामा राखेर भएपनि बालुवा निकाल्नुपर्ने बाध्यता छ । दाउरा समात्नुपर्ने छ । यदि यसो गर्न सकिने भने हिउँदको समयमा घरमा चुलो बल्दैन स्थानीय एक मजदुरले भने ।

कालीगण्डकी नदीले जीवन धानेका माझीको मुख्य पेशा नै बालुवा निकाल्नु हो । उनिहरुले अहिले दैनिक  २५  देखी  ३० टयाक्टर वालुवा  नदीबाट निकाल्ने गरेका हुन । डोजर प्रयोग गरेर वालुवा निकाल्न रोक लगाएपछि  आफुहरुको काम भएको र कामाई पनि राम्रो हुने भएपछि जोखीम नै मोलेर भएपनि कामको जिम्मा लिएको स्थानीय गणेश माझीले बताउनु भयो ।


उनीहरुले प्रति ट्याक्टर ९ हजार देखि दश हजारमा बालुवा विक्रि गर्दै आएका छन् । भदौको अन्तिम सातातिरदेखि स्थानीय सरकारले टेण्डर हाल्ने भएका कारण उनीहरुले झिक्न पाउँदैनन । त्यसैले ज्यान हत्केलामा राखेर उनीहरुले अहिले बालुवा निकाल्दै आएका छन् ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान