भदौ २६, काठमाडौं । आज नेपाल राष्ट्र बैंकले तोकेको अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ३५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९५ पैसा रहेको छ ।
यस्तै आज युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २९ पैसा रहेको छ ।
यसैगरी मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३६ पैसा र बिक्रीदर २७ रुपैयाँ ५० पैसा रहेको छ।
आज कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४० पैसा र बिक्रीदर ३१ रुपैयाँ ५६ पैसा रहेको छ ।
यस्तै आज कुवेती दिनार एकको खरिददर ३७६.०८ र बिक्रीदर ३७८.०६ पैसा रहेको छ ।
आज बहराइन दिनार एकको खरिददर ३०३.२७ र बिक्रीदर ३०४.८६ रहेको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!