२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा ड्रोन आक्रमण आफूले गराएको यमनी हुथी समूहको दावी

२०७६, २८ भाद्र शनिबार १६:०७

भदौ २८,  साना, यमन, (रासस/सिन्ह्वा) । यमनको हुथी समूहले स्थानीय समयअनुसार शनिबार बिहानै साउदी अरबको पेट्रोलजन्य इन्धन कम्पनीमा गरेको ड्रोन आक्रमणको जिम्मेवारी लिएको छ ।

समूहका सैन्य प्रवक्ताले अल मसिरा टेलिभिजनमार्फत उक्त आक्रमणमा आफ्नो समूहको सम्लग्नता रहेको दावी गरेका हुन् ।

साउदी अरबको राजधानी रियादबाट करिब ३३० किलोमिटर उत्तरपूर्वस्थित बुक्यापस्थित उक्त तेल कम्पनी र खुराइस तेल फार्ममा आक्रमण भएको र यसका कारण कम्पनीलाई ठूलो क्षति भएको साउदी अरबको आन्तरिक मामिला मन्त्रालयद्वारा जारी विज्ञप्तिलाई उद्धृत गरी साउदी प्रेस एजेन्सीले उल्लेख गरेको छ । 

सरकारी समाचारमाध्यमका अनुसार ती दुवै आगलागी नियन्त्रणमा आइसकेका छन् । स्थानीय समयानुसार बिहान ०४ बजे सुरक्षा टोलीले दुई तेल स्थलमा (ड्रोनका कारण शुरू भएको) आगो निभाउन सुरक्षाकर्मीहरूलाई खटाइएकोसाउदी प्रेस एजेन्सीले जनाएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन