२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाका दुई विपक्षी पार्टीहरूको एउटै गठबन्धन

२०७६, २८ भाद्र शनिबार १६:१५

भदौ २८, क्वालालम्पुर । (रासस/एएफपी) : मलेसियाका दुई मुख्य विपक्षी दलहरूले शनिबार एउटै गठबन्धन बनाएका छन् । 

बहुसंख्यक मुस्लीमहरूको मत तान्नका लागि उनीहरुले गठबन्धन बनाएको बताइएको छ । 

प्रधानमन्त्री महाथिर मोहम्मद नेतृत्वको तत्कालिन गठबन्धनले गत बर्ष अत्यधिक मतका साथ निर्वाचन जितेको थियो । 

भ्रष्टाचार विरुद्ध काम गर्ने मुख्य एजेण्डा रहेको सो गठबन्धनले राजनीतिक मुलधारबाट बाहिर रहनु भएको मोहम्मदलाई फेरी सत्तामा ल्याएको हो । 

अहिले बनेको नयाँ गठबन्धनमा पूर्व सत्तारुढ दल युनाईटेड मलायज नेशनल अर्गनाईजेसन (युएमएनओ) र पान मलेसियन इस्लामिक पार्टी (पीएएस) रहेका छन् । उनीहरूको यो गठबन्धन बहुसङ्ख्यक मलाय मुस्लिम समुदायको मत आफ्नो पकडमा पार्ने लक्षका साथ भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुई पार्टीले सहकार्य गर्ने र गठबन्धन बनाउनेसम्वन्धी सम्झौतापत्रमा शनिबार हस्ताक्षर गरेको अधिकारीहरूले जनाएका छन् ।  

उनीहरुले आउँदो सन् २०२३ मा हुने निर्वाचनलाई लक्षित गरेर गठबन्धन गरेको समाचारमा जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन