४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पश्चिम नवलपरासीको सडक निर्माणमा ३७ करोड बजेट

१७ माघ २०७६, शुक्रबार ०४:३२

माघ १७, काठमाडौं । पश्चिम नवलपरासीको सडक निर्माणमा प्रदेश ५ सरकारले ठूलो रकम विनियोजन गरेको छ । 

प्र्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको सडक पूर्वाधार विकास कार्यालयले यस आर्थिक वर्षमा नवलपरासीका विभिन्न स्थानका सडक निर्माण एवं मर्मतका लागि ३७ करोड ९५ लाख ६१ हजार रुपैयाँ विनियोजन गरेको छ ।

उक्त बजेटबाट सडक निर्माण भइरहेको सडक पूर्वाधार विकास कार्यालय भैरहवामा सिनियर डिभिजन इन्जिनियर ललित न्यौपानेले बताए । 

प्रदेश मन्त्रालयले सडक निर्माणसँगै नवलपरासीका लागि सिँचाइमा २१ करोड २४ लाख ९१ हजार, खानेपानीका लागि १३ करोड ४७ लाख, आवास तथा बस्ती बिकासका लागि १६ करोड ८५ लाख, स्थानीइ तहलाई सशर्त छ करोड ४५ लाख रुपैयाँ विनियोजन गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ