२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चैत ५ भित्रै गभर्नर नियुक्ति गरिने, आधा दर्जन आकांक्षी

२०७६, १६ फाल्गुन शुक्रबार ०४:२०

फागुन १६, काठमाडौं । सरकारका प्रवक्ता एवम् अर्थमन्त्री डा.युवराज खतिवडाले चैत्र ५ गतेसम्ममा नयाँ गभर्नर नियुक्त गरिसक्ने बताएका छन् । 

गभर्नर नियुक्तिका लागि छनोट समिति गठन गर्न ढिला भएन भन्ने प्रश्नको जवाफमा सञ्चार मन्त्रालयको समेत कार्यभार सम्हालेका खतिवडाले चैत ५ गतेसम्ममा नियुक्ति गर्न भ्याइने जवाफ दिए । 

डा. खतिवडाले विसं २०७१ चैत ५ गते पाँचवर्षे कार्यकाल पूरा गरी आफू गभर्नरबाट बाहिरिने अन्तिम दिन मात्र सरकारले नयाँ गभर्नर नियुक्ति गरेको उदाहरण दिँदै भने, ‘म पनि १ महीनाअघि होइन, अन्तिम समयमै नियुक्त भएको थिएँ । हालका गभर्नरलाई पनि सरकारले चैत ५ गते दिन ३ बजेतिर मात्र नियुक्ति गरेको थियो ।

त्यसपछि मात्रै मैले गभर्नरको कार्यालय छाडेको थिएँ ।’ सामान्यतया गभर्नरको कार्यकाल सकिनु १ महीनाअगावै आगामी गभर्नरको नियुक्तिका लागि छनोट समिति गठन गर्ने प्रचलन छ । 

सरकारले नयाँ गभर्नरको नियुक्तिमा जति ढिलाइ गर्छ, त्यति नै दाबेदार व्यक्तिहरूको दौडधुप बढ्ने पूर्वगभर्नर गणेशबहादुर थापा बताउँछन् । गभर्नर नियुक्तिमा २० दिन मात्र बाँकी छ । यसबीच आधा दर्जन नाम सम्भावित गभर्नरका रूपमा बाहिर आएका छन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन